チャットボットスペースを拡大する
チャットを閉じる 閉じる
  • 新宿区ホーム
  • विपतबाट बच्नको लागि अग्रिम तयारी~विपत उत्पन्न हुनु अगाडि तयारी गर्नु पर्ने कुरा~

विपतबाट बच्नको लागि अग्रिम तयारी~विपत उत्पन्न हुनु अगाडि तयारी गर्नु पर्ने कुरा~

最終更新日:2017年2月3日

ページID:000033931

भूकम्पबाट बच्नको लागि अग्रिम तयारी

आफ्नो शरिरको सुरक्षा आफै गर्ने (स्वयं सहयोग)

विपत भनेको कहिले उत्पन्न हुन्छ भनेर कसैलाई थाहा हुँदैन। विपत उत्पन्न हुँदा खेरी, नअत्तालिइकन सही कदम चाल्न सक्छ कि सक्दैन भन्ने कुरा, साधारण समयमा दैनिक रूपमा तयारी गरेको छ वा छैन त्यसमा भर पर्छ। विपत को तयारी भनेर के गर्दा खेरी ठीक होला? विपत उत्पन्न हुँदा खेरी कस्तो कदम चाल्नु पर्छ त?

आफ्नो बसाई नजिक तथा शहरलाई रक्षा गर्ने (आपसी सहयोग)

सिनज्युकु नगरको भूकम्प निवारणको उपायहरू (प्रशासनिक सहायता)

सिनज्युकु नगरमा भूकम्प निवारण सहितको विपतबाट सबै नगरवासीको ज्यान तथा सम्पत्तिको सुरक्षा गर्न बिभिन्न प्रकारको उपायहरू अपनाउँदै आइरहेको छ।

वायु तथा जलको प्रकोप बाट बच्नको लागि अग्रिम तयारी

本ページに関するお問い合わせ