आफ्नो घरको चेकजाँच
最終更新日:2017年2月3日
ページID:000033938
आफ्नो घरमा भूकम्पबाट जोगिने उपाय उपयोग गरेको छ त?
भूकम्प गएपनि नअत्तालिकन कदम चाल्न सक्ने गरी आफ्नो घरको चेकजाँच गर्ने गरौं।
हानशीन・आवाजी महाभूकम्पको बेला मृत्यु भएकाहरू मध्य करिब ८०% को कारक तत्व भवन भत्कनु र फर्निचरहरू ढलेर थिच्नु नै थियो।

本ページに関するお問い合わせ
新宿区 総務部-危機管理課
本ページに関するご意見をお聞かせください
区政についてのご意見・ご質問は、ご意見フォームへ。