भूकम्प गयो भने ~नगर・शहरमा हुँदा~
最終更新日:2017年2月3日
ページID:000033932
भवनको भित्र हुनुहुन्छ भने
झ्याल नजिकै अथवा काँचको साधनहरूबाट टाढा रहने।
कृपया लिफ्ट (इलेभेटर) को प्रयोग नगर्नु होला। (लिफ्ट मा चढिरहेको बेला परेछ भने सबै तल्लाको बटन थिचेर सबभन्दा पहिले रोकेको तल्लामा ओर्लने)
भवन भित्र गरिने प्रसारण अथवा सम्बन्धित कर्मचारीको निर्देशन पालना गरी, नअत्तालिकन सुरक्षित ठाउँमा जाऔं।

बाटोमा हुनुहुन्छ भने
भत्किने सम्भावना धेरै भएको ब्लकको पर्खाल अथवा ढल्ने खतरा बढि हुने भेन्डिङ्ग मेशिन आदि बाट टाढा रहौं।
होर्डिंग वोर्ड जस्ता भवन माथिबाट खस्न सक्ने वस्तुहरूबाट सावधान रहनुहोला।
नजिकै भएको मजबूत खालको भवन अथवा खुल्ला ठाउँमा गएर सुरक्षित हुने।
काँच फुट्ने खतरा बढि हुने शो-विन्डो बाट टाढा रहौं।

अन्डरग्राउण्ड सपिङ्ग सेन्टर मा हुनुहुन्छ भने

भर्याङ वा आपतकालिन द्वार आदि निस्किने ढोकामा हतारेर निस्कन भिड नगर्नु होला।
लोड शेडिङ भयो भने आपतकालिन बत्ती नबलेसम्म नअत्तालिकन धैर्य गर्नु होला।
अन्डरग्राउण्ड सपिङ्ग सेन्टर भित्र गरिने प्रसारणको निर्देशन लाई पालना गरी कदम चाल्नु होला।

मोटर गाडी चलाउँदै हुनुहुन्छ भने

गति कम गरेर, सडकको बायाँ साइड मा रोक्ने। नजिकै पार्किङ गर्ने ठाउँ अथवा खाली जग्गा छ भने त्यतातिर गाडि लगेर रोकौं।
सुरक्षित स्थानमा जाँदा खेरी गाडीमा साँचो त्यतिकै छोडेर गाडि ओर्लेर हिंडेर जानु होला।

समुद्र तट अथवा समुद्रको छेउछाउमा हुनुहुन्छ भने

सुनामी आउने सम्भावना हुने भएकोले अग्लो डाँडा मा चढेर सुरक्षित हुने।
अग्लो डाँडा छैन भने, तुरून्त सकेसम्म समुद्रबाट टाढा ठाँउमा गएर सुरक्षित हुने।
ठूलो कम्पन (मूख्य धक्का) रोकेपछि पनि धेरै पटक पराकम्प जाने हुन्छ। त्यस मध्य मूख्य धक्का जतिकै ठूलो स्केलको पराकम्प जाने पनि हुन्छ।
ठूलो भवन भित्र अथवा अन्डरग्राउण्ड सपिङ्ग सेन्टर भित्र हुनुहुन्छ भने त्यहाँ प्रसारण गरिने निर्देशनलाई पालना गरी कदम चाल्नु होला।
भवन बाहिर हुनुहुन्छ भने फराकिलो सुरक्षित ठाउँ (पार्क, बेसबल ग्रउण्ड, फराकिलो चोक आदि) मा गएर सुरक्षित हुनु होला।

本ページに関するお問い合わせ
新宿区 総務部-危機管理課
本ページに関するご意見をお聞かせください
区政についてのご意見・ご質問は、ご意見フォームへ。