आफ्नो घरको वायु तथा जलको प्रकोपबाट बच्ने उपाय
最終更新日:2017年2月3日
ページID:000033944
टाइफुनबाट बच्ने उपाय को पोइन्ट

सिनज्युकु नगरमा जलवायु सम्बन्धि सूचना तथा नदिको पानीको स्तरको बारेमा सूचना दिने गरिएको छ।

वायु तथा जलको प्रकोप नियन्त्रणको लागि, साधारण समयमा पनि मौसम सम्बन्धि सूचना आदिको सूचनाहरू प्राप्त गर्नु अत्यावश्यक हुन्छ।<br />
<br />
सिनज्युकु नगरमा कम्प्युटर अथवा मोबाइल फोनमार्फत सबै लाई मौसम सम्बन्धि सूचना तथा नदिनालाको पानीको लेभेल सम्बन्धि सूचना प्रसारण गर्दै आइरहेको छ।<br />
वायु तथा जलको प्रकोपबाट बच्नको लागि उपयोग गर्नु होला।
सिनज्युकु नगरको बाढी जोखिम नक्शा
यो नक्शा भारी बर्षाले गर्दा नदिनाला हरूमा पानी बढेर, पानी ओभरफ्लो भएर घरहरू दुबानमा पर्न सकिने अपेक्षित नक्शा हो।
भारी बर्षा भयो भने जहिले पनि यस्तै किसिमले घरहरू दुबानमा पर्छ भन्नै हुँदैन तर सँधै सावधान रहनु होला।
भारी बर्षा भयो भने जहिले पनि यस्तै किसिमले घरहरू दुबानमा पर्छ भन्नै हुँदैन तर सँधै सावधान रहनु होला।
本ページに関するお問い合わせ
新宿区 総務部-危機管理課
本ページに関するご意見をお聞かせください
区政についてのご意見・ご質問は、ご意見フォームへ。