उद्धार • आगो निभाउने कार्य
最終更新日:2017年2月3日
ページID:000033941
आफ्नो ज्यानको सुरक्षा सुनिश्चित भयो भने छिमेकी हरू तथा आफ्नो बसाइ क्षेत्रको को विपत व्यवस्थापन संगठनहरूसंग सहकार्य गरी, भत्केको घरहरूको उद्धारकार्यमा सहयोग गर्नु होला।
छिमेकीको अवस्थाको बारेमा निश्चित गर्ने
नजीकै बसोबास गर्ने छिमेकीहरू मध्य एक्लै बसोबास गर्ने वृद्ध व्यक्ति या शारीरीक रूपमा अशक्त व्यक्ति (विशेष विपतको समयमा सहयोगको आवश्यकता पर्ने) हरू सुरक्षित भएको सुनिश्चित गर्नु होला।
फर्निचर ढलेर थिची चल्न नसक्ने भएको, घरमा थुनिएर उद्धारको पर्खाइमा रहेको हुन सक्छ।
नजिकै आगलागी भएको वा ग्याँस चुहिएको वा विद्युत चुहिएको छैन की चेकजाँच गर्ने।
बाटोमा अवरोधगर्ने केही छ भने, एम्बुलेन्सहरू आवतजावत गर्ने सक्ने गरी छिमेकीहरूसंग सहकार्य गरी, त्यो अवरोधलाई हताऔं।

आगलागी भयो भने
ठूलो आगलागी मा परिवर्तन हुन अगाडि, (आफ्नो घर वा कम्पनिको आगो निभाउने उपकरण वा सिनज्युकु नगरले जडान तथा ब्यवस्थापन गरी वितरण गरेको) आगो निभाउने उपकरण, (त्यस्तै आफ्नो बसाइको विपत नरोकथाम क्षेत्रको संगठनहरूमा वितरण गरिएको) सानो खालको आगो निभाउने पम्प या प्राथमिक स्तरमा आगो निभाउने सट्याण्ड पाइप ले आगो फैलनबाट रोक्ने।
ठूलो आगलागी आफ्नो नजीकसम्म आइपुग्यो भने हद नगरी सुरक्षित ठाउँमा भाग्नु पर्छ।

आफ्नो वसाइ क्षेत्रको को विपत व्यवस्थापन संगठनहरूमा सामेल हुने
सिनज्युकु नगर र प्रहरी विभाग वाआगो नियन्त्रण विभागले विपतको अवस्था अनुसार विभिन्न प्रकारको कार्यक्रमहरू संचालन गर्छ।
तर, भूकम्प जाने वितिक्कै प्रशासनको कर्मचारीहरू बसोबास क्षेत्रभित्र प्रवेश गरी काम गर्न गाह्रो हुन्छ। त्यसकारण प्रत्येक बसोबास क्षेत्रमा प्रारम्भिक आगो निभाउने वा उद्धार तथा राहत गतिविधिहरू, सुरक्षित आश्रयमा जान बाटो देखाउने जस्ता काम गर्न सम्बन्धित क्षेत्रको च्योउकाई (बसाई को छिमेकी संस्था) वा जिचिकाई (बसाईको व्यवस्थापन गर्ने संस्था) को मातहतमा वसाइ क्षेत्रको को विपत व्यवस्थापन संगठनहरू संचालनमा ल्याएको हुन्छ।
「आफूहरूको शहर आफैले रक्षा गर्ने」भन्ने चेतनाको आधारमा, विपतको समयलाई ध्यान दिई तयार गरेर, आफ्नो क्षेत्रको आगलागी हुन बाट जोगिनको लागि संचालन गरिने गतिविधिमा संलग्न हुने गरौं।

本ページに関するお問い合わせ
新宿区 総務部-危機管理課
本ページに関するご意見をお聞かせください
区政についてのご意見・ご質問は、ご意見フォームへ。