फर्निचर आदि ढल्न, खस्न, सर्न बाट रोक्ने
最終更新日:2017年2月3日
ページID:000033940
भूकम्पको कम्पन आफूले सोचेको भन्दा ठूलो हुन्छ। सामान्य अवस्थामा अग्रिम रूपमा फर्निचर आदिलाई नढल्ने गरी अचल गरेर राखौं
सिनज्युकु नगरमा फर्निचर ढल्नबाट रोक्ने उपकरणहरूको मध्यस्थता तथा निशुल्क रूपमा जडान कार्य गरिन्छ।
सिनज्युकु नगरमा फर्निचर ढल्नबाट रोक्ने उपकरणहरूको मध्यस्थता तथा निशुल्क रूपमा जडान कार्य गरिन्छ।
फर्निचरलाई फिक्सिंग गर्ने
दराज वा बुकसेल्फ वा अलमारीको जडान गरिएको अवस्था अनुसार उपकरण प्रयोगको प्रभाव त्यति नहुन पनि सक्छ।
निम्न तरिकाहरूलाई सन्दर्भमा लिएर, आफ्नो घर मा मिल्ने खालको तरिकाले फिक्सिंग गरौं।
निम्न तरिकाहरूलाई सन्दर्भमा लिएर, आफ्नो घर मा मिल्ने खालको तरिकाले फिक्सिंग गरौं।
L आकारको किला आदि प्रयोग गरेर पर्खाल वा खम्बाहरूलाई फिक्सिंग गरौं।

भवन संग एकीकृत गर्ने विधि, सबै भन्दा बढी प्रयोग गरिने फर्निचर फिक्सिंग विधि हो।
क्रसपिस नभएको अथवा सिमेन्ट अथवा अन्य सामानबाट बनेका भित्ता हरूमा फर्निचर फिक्सिंग गर्ने नसकिने पनि हुन सक्छ।
भवन निर्माण गर्ने प्राविधिक कम्पनि आदिको विशेषज्ञ संग परामर्श गरौं।
क्रसपिस नभएको अथवा सिमेन्ट अथवा अन्य सामानबाट बनेका भित्ता हरूमा फर्निचर फिक्सिंग गर्ने नसकिने पनि हुन सक्छ।
भवन निर्माण गर्ने प्राविधिक कम्पनि आदिको विशेषज्ञ संग परामर्श गरौं।
मूढाहरूको प्रयोग गरेर सिलिङमा फिक्सिंग गर्ने।

फर्निचरहरू नकोरिनेगरी सजिलैसंग जडान गर्ने विधि हो।
फर्निचरहरू ठेग्ने शक्ति नभएको नरम खालको सिलिङहरूमा यसको प्रभाव हुँदैन।
फर्निचरहरू ठेग्ने शक्ति नभएको नरम खालको सिलिङहरूमा यसको प्रभाव हुँदैन।
फर्निचरहरूको मुनी ढल्नबाट रोक्ने पाता बिछ्याउने।

फर्निचरको मुनी अगाडितिर ढल्नबाट रोक्ने पाता जडान गर्ने।
मूढाको प्रयोग गरी सेटको रूपमा प्रयोग गर्दा अझ प्रभावकारी हुन्छ।
मूढाको प्रयोग गरी सेटको रूपमा प्रयोग गर्दा अझ प्रभावकारी हुन्छ।
काँचका सामानहरू छर्नबाट रोक्ने

अल्मारीको काँचको ढोका फुट्यो भने भित्र भएका कप प्लेटहरू बाहिर निस्केर फुट्न सक्ने भएर धेरै नै खतरा हुन्छ।
काँचको छिर्काहरू छरिनबाट रोक्ने फिलिम टाँस्ने वा रोक्ने किलाहरू प्रयोग गर्ने जस्ता सुरक्षाको विधि अपनाऔं।
काँचको छिर्काहरू छरिनबाट रोक्ने फिलिम टाँस्ने वा रोक्ने किलाहरू प्रयोग गर्ने जस्ता सुरक्षाको विधि अपनाऔं।
本ページに関するお問い合わせ
新宿区 総務部-危機管理課
本ページに関するご意見をお聞かせください
区政についてのご意見・ご質問は、ご意見フォームへ。