आकस्मीक बोक्ने झोला तयार गर्ने
最終更新日:2017年2月3日
ページID:000033935
जिवीका चलाउन आवश्यक पर्ने सामान, चोटपटक लागेमा साधारण उपचार गर्न सकिने साधन हरू राखेर, जुन बेला पनि तुरून्त बोकेर लान सकिने ठाउँमा अग्रिम तयार गरेर राख्ने गरौं।
धेरै नै गह्रौं भयो भने बोकेर हिंड्दा दुःख पाइन्छ। ३ किलो को वजन सम्म झोलामा कोच्नु होला।
तल आकस्मीक बोक्ने झोलामा राख्ने सामानहरू तथा सुरक्षित स्थानमा जाँदाखेरी आवश्यक पर्ने सामानहरू को सूची तयार गरिएको छ।
आकस्मीक बोक्ने झोलाको तयारीको लागी सन्दर्भको रूपमा लिनु होला।

आपतकालीन बोक्ने झोला・आपतकालीन सरसामानको चेक लिस्ट
आपतकालीन बोक्ने झोला (प्राथमिक रूपमा बोकेर हिंड्ने सामान)
विपत आइपरेको बेला पहिलो दिन बिताउनको लागि चाहिने न्यूनतम सामानहरूको तयार गरौं।
□ आपतकालीन खाना, पानी
□ आपतकालीन औषधि (सँधै सेवन गर्ने औषधि आदि)
□ लुगाफाटा (अन्दरवेयर, मोजा)
□ रूमाल
□ पन्जा
□ हेलमेट टोपी (विपतबाट बच्ने हुड)
□ नगद
□ बैकको पासबुक • इन्कान (नामको छाप)
□ स्वास्थ्य बीमा कार्ड • ड्राइभिङ्ग लाइसेन्सको प्रतिलिपि
□ सलाइ, लाइटर
□ टर्च, बोकेर हिंड्ने रेडियो
□ स्पेयर ब्याट्री
□ टूथब्रश
□ मोबाइल फोन, मोबाइल फोन चार्जर

आवश्यकता अनुसार निम्न साधनहरूको पनि तयार गरेर राखौं।

□ चश्मा
□ नक्कली दाँत
□ बिदेशीको निवास कार्ड (जाइर् यु कार्ड) ・स्यायी निवासी प्रमाणपत्र
□ पाउडर दूध, बच्चालाई दूछ खुवाउने बोतल
□ डिस्पोजेबल डायपर
□ सेनेटरी सामान
□ नक्कली दाँत
□ बिदेशीको निवास कार्ड (जाइर् यु कार्ड) ・स्यायी निवासी प्रमाणपत्र
□ पाउडर दूध, बच्चालाई दूछ खुवाउने बोतल
□ डिस्पोजेबल डायपर
□ सेनेटरी सामान
भण्डार गरेर राख्ने सामान (पछिल्लो पटक बोक्ने सामान)
विपत बाट पुनर्स्थापना हुन लाग्ने ३~७ दिन लाई चाहिने सामान भण्डार गरौं।

□ खाद्य सामाग्री
□ पानी
□ पोर्टेबल ग्यास चुलो र ग्याँस सिलिन्डर
□ ठोस इन्धन
□ कंबल
□ स्लिपिङ ब्याग
□ पानी
□ पोर्टेबल ग्यास चुलो र ग्याँस सिलिन्डर
□ ठोस इन्धन
□ कंबल
□ स्लिपिङ ब्याग
本ページに関するお問い合わせ
新宿区 総務部-危機管理課
本ページに関するご意見をお聞かせください
区政についてのご意見・ご質問は、ご意見フォームへ。