दैनिक रूपमा जानिराख्नु पर्ने ज्ञान ~विपत सम्बन्धि सन्देश वोर्ड सेवा~
最終更新日:2017年2月3日
ページID:000033936
ठूलो भूकम्प जाने सोची अग्रिम तयारी गरेर, परिवारका सदस्यहरू नअत्तालिकन शान्त पूर्वक कदम चाल्न, सामन्य समय देखि दैनिक रूपमा आफूलाई तयारीमा राखौं।
परिवार सुरक्षित रहेको सुनिश्चित गर्ने
NTTको विपत्ती सम्बन्धी आपतकालीन सन्देश डायल "१७१" वा मोबाइल फोन को विपत्ती सम्बन्धी आपतकालीन सन्देश बोर्ड प्रयोग गर्ने।
NTTको विपत्ती सम्बन्धी आपतकालीन सन्देश डायल "१७१"
http://www.ntt.co.jp/
http://www.ntt.co.jp/
विपत्ती सम्बन्धी आपतकालीन सन्देश बोर्ड
NTT docomo
https://www.nttdocomo.co.jp/
KDDI au
http://www.au.kddi.com/
SoftBank
http://www.softbank.jp/mobile/
Y!mobile
http://www.ymobile.jp/
本ページに関するお問い合わせ
新宿区 総務部-危機管理課
本ページに関するご意見をお聞かせください
区政についてのご意見・ご質問は、ご意見フォームへ。