• 新宿区ホーム
  • आफ्नो घरको वायु तथा जलको प्रकोपबाट बच्ने उपाय

आफ्नो घरको वायु तथा जलको प्रकोपबाट बच्ने उपाय

最終更新日:2017年2月3日

टाइफुनबाट बच्ने उपाय को पोइन्ट

टाइफुनबाट बच्ने उपाय को पोइन्ट画像

सिनज्युकु नगरमा जलवायु सम्बन्धि सूचना तथा नदिको पानीको स्तरको बारेमा सूचना दिने गरिएको छ।

सिनज्युकु नगरमा जलवायु सम्बन्धि सूचना तथा नदिको पानीको स्तरको बारेमा सूचना दिने गरिएको छ।画像
वायु तथा जलको प्रकोप नियन्त्रणको लागि, साधारण समयमा पनि मौसम सम्बन्धि सूचना आदिको सूचनाहरू प्राप्त गर्नु अत्यावश्यक हुन्छ।<br /> <br /> सिनज्युकु नगरमा कम्प्युटर अथवा मोबाइल फोनमार्फत सबै लाई मौसम सम्बन्धि सूचना तथा नदिनालाको पानीको लेभेल सम्बन्धि सूचना प्रसारण गर्दै आइरहेको छ।<br /> वायु तथा जलको प्रकोपबाट बच्नको लागि उपयोग गर्नु होला।

सिनज्युकु नगरको बाढी जोखिम नक्शा

यो नक्शा भारी बर्षाले गर्दा नदिनाला हरूमा पानी बढेर, पानी ओभरफ्लो भएर घरहरू दुबानमा पर्न सकिने अपेक्षित नक्शा हो।
भारी बर्षा भयो भने जहिले पनि यस्तै किसिमले घरहरू दुबानमा पर्छ भन्नै हुँदैन तर सँधै सावधान रहनु होला।

本ページに関するお問い合わせ

本ページに関するご意見をお聞かせください

本ページに関するアンケート
本ページの情報は役に立ちましたか?以下の選択肢であてはまるものにチェックを入れてください。
本ページは見つけやすかったですか?以下の選択肢であてはまるものにチェックを入れてください。

区政についてのご意見・ご質問は、ご意見フォームへ。